लौ सुन म भन्छु - Lau suna ma bhanchu Lyrics | Nepaly Lyrics
लौ सुन म भन्छु

लौ सुन म भन्छु

Lau suna ma bhanchu
17 Oct, 2026
2 views

Lyrics

( लौ सुन! म भन्छु, मेरो रामकहानी ) x 2 त्यो एकदिनको घाम, सयौँ दिनको पानी लौ सुन! म भन्छु, मेरो रामकहानी म उठ्दा आकाशले, मलाई थिचिदिन्छ अघि बढ्दा धर्ती, मलाई खाल्डो खन्छ म रोएँ यी आँसु, रित्याउऊँ भनेर तर आँसुले नै, मलाई नै बगाउछ यो बिधुवाको सिउँदो, कि मेरो जवानी ? त्यो एकदिनको घाम, सयौँ दिनको पानी लौ सुन! म भन्छु, मेरो रामकहानी तेरो आश्वासनमा, मैले बाँची हेरेँ मैले आगोमाथि, पनि नाची हेरेँ जीवनलाई चारै तिरबाट हेरेँ केवल म पुरानो , सबै नौलो पाएँ यही गीत साँचेँ, पछिलाई निसानी त्यो एकदिनको घाम, सयौँ दिनको पानी लौ सुन! म भन्छु, मेरो रामकहानी.....

Watch Video

More by Narayan Gopal

Similar Songs (Classical)

Trending Songs

Advertisement