Lyrics

Nepali (Unicode)
मलाई हेरन, मात्र मलाई म त डुबीसकेछु, तिमी भित्रै म नी तिमलाई हेर्छु ल,यसरी सधैं आन्धेरो छ जीवन, तिमी न हुनाले निदाउने गर्छु, सम्झी तिमीलाई ( सम्झी तिमीलाई ) तिमी आउँछौ सपनीमा, ब्युझिनै चाहन्न ( ब्युझिनै चाहन्न) जब नयन खोल्छु, पाउँछु तिमीनै ( पाउँछु तिमीनै) सायदै आँखामै, तिमी भएर खोइ के जादू हो यो, चड्यो यसरी लत लाग्यो तिम्रो कस्तो, नसा भयो मलाई मलाई हेरन, मात्र मलाई म त डुबीसकेछु, तिमी भित्रै म नी तिमलाई हेर्छु ल,यसरी सधैं आन्धेरो छ जीवन, तिमी न हुनाले मलाई हेरन

More by Aryan Magar

Trending Songs