रुमाल चिनो छ - Rumal chino cha Lyrics | Nepaly Lyrics
रुमाल चिनो छ

रुमाल चिनो छ

Rumal chino cha
05 Oct, 2026
2 views

Lyrics

( रुमाले चिनो छ, रुमाले चिनो छ ) x 2 ( लाइदेउ क्या हो पिरती दुई दिनको जीवनमा सन्जुगले भेट भाको बेलै हाहा सन्जुगले भेट भाको बेलैमा ) x 2 ( रुमाले चिनो छ ) x 2 लाइदेउ क्या हो पिरती दुई दिनको जीवनमा ( संजोगले भेड भाको बेलैमा ) x 2 लाइदिउ क्या हो पिरती दुई दिनकोको जीवनमा ( संजोगले भेड भाको बेलैमा ) x 2 ( लाइदेउ क्या हो पिरती दुई दिनको जीवनमा सन्जुगले भेट भाको बेलै हाहा सन्जुगले भेट भाको बेलैमा ) x 2 ( रुमाले चिनो छ, रुमाले चिनो छ ) x 2 दुई दिनकोको जीवनमा हामी सँगै हिडौला, दुख पिर सबै भुलेर सोइ, सोइ-सोइ दुख पिर सबै भुलेर दुई दिनकोको जीवनमा हामी सँगै हिडौला, दुख पिर सबै भुलेर सोइ, सोइ-सोइ ( दुई दिनकोको जीवनमा हामी सँगै हिडौला, दुख पिर सबै भुले आ हा दुख पिर सबै भुलेर ) x 2 ( रुमाले चिनो छ, रुमाले चिनो छ ) x 2 ( सोइ-सोइ ) x6 ( गालै माथि को कोटी कति सुहाएको हसिलो मोहार ए लै लै जुनझै खुलेको ) x 2 सोइ, सोइ-सोइ ( गालै माथि को कोटी कति सुहाएको हसिलो मोहार ए लै लै जुनझै खुलेको ) x 2 हसिलो मुहार ए लै लै जुनझै खुलेको ( रुमाले चिनो छ, रुमाले चिनो छ ) x 2 ( सोइ-सोइ ) x6 नमरी बाचे भेटौला अर्को आउने सालैमा हे नमरी बाचे भेटौला अर्को आउने सालैमा ( तस्बिरै चिनु छ ) x 2 ( रुमाले चिनो छ ) x 2 नमरी बाचे भेटौला अर्को आउने सालैमा हे नमरी बाचे भेटौला अर्को आउने सालैमा ( तस्बिरै चिनु छ ) x 2 ( रुमाले चिनो छ ) x 2 ( लाइदेउ क्या हो पिरती दुई दिनको जीवनमा सजोगले भेट भाको बेलै हाहा सजोगले भेट भाको बेलैमा ) x 2 ( रुमाले चिनो छ, रुमाले चिनो छ ) x 4

Watch Video

More by Ciroi

Trending Songs

Advertisement