हावा जस्तै - Hawa Jastai Lyrics | Nepaly Lyrics
हावा जस्तै

हावा जस्तै

Hawa Jastai
09 Jul, 2023
Hawa Jastai
20 views

Lyrics

के छ तिम्रो मनमा, के छ? भनिदेऊ न के छ म नै छु कि? कि अरू नै छ? यदि म नै हैन भने भन्दिइहाल न हावाजस्तै मलाई उड्न मन छ, अल्झाई नराख तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख भएजति सबै माया दिएँ, बढी भएछ अब तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख बुझाउन खोजेँ, भनिदिएँ तिमीबाहेक कोही छैन अरू हारिदिएँ, सुम्पिसकेँ तिम्रै खुशी भनी मचाहिँ रोइदिएँ हावाजस्तै मलाई उड्न मन छ, अल्झाई नराख तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख भएजति सबै माया दिएँ, बढी भएछ अब तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख हावाजस्तै मलाई उड्न मन छ, अल्झाई नराख तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख भएजति सबै माया दिएँ, बढी भएछ अब तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख Hm, तिम्रै खुशी भनी मचाहिँ रोइदिएँ

Watch Video

More by John Rai

Trending Songs

Advertisement