थाक खोला - thak khola Lyrics | Nepaly Lyrics

Lyrics

( थाक खोलाको तीरैमा हावा सरर ) x 2 जुनी काट्ने भए ठीकै हो... नत्र भने मायाको कुरै नगर हो.... नत्र भने मायाको कुरै नगर भन्नलाई त भन्छन् मान्छे माया गर्न सिपालु रे त्यही मान्छेको मनै पापी मनै मरे विषालु रे छल गर्ने माया भन्दा बरु एक्लै हिँड्नै जाती भार दिने माया भन्दा बरु आफ्नै छायै साथी हो... भर पर्ने भए ठिकै हो... हैन भने मायाको कुरै नगर थाक खोलाको तिरैमा हावा सरर जुनी काट्ने भए ठिकै हो.. ( नत्र भने मायाको कुरै नगर ) x 2

Watch Video

More by Kali Prasad Baskota

Similar Songs (Vocal/Easy Listening)

Trending Songs

Advertisement