विदेश जाने मायालु - bidesh jane mayalu Lyrics | Nepaly Lyrics
विदेश जाने मायालु

विदेश जाने मायालु

bidesh jane mayalu
15 Mar, 2026
15 views

Lyrics

विदेश जाने मायालु तिमीलाई, सम्झना बारम्बार छ मेरो तिम्रो साथीलाई के को पिर, जिउदै मर्ने यो अभागी देखेर ( हिरा-मोति, सुन-चाँदी, सजिएर गयौ तिमी विदेशमा गए पछि, यो दुखिलाई भुल्यौ पनि ) x 2 मेरो माया त्यस्तो होईन, सुन, मेरो माया त्यस्तो होईन सँगै जिउनु, सँगै मर्नु ,त्यहिनैथ्यो मेरो माया विदेश जाने मायालु तिमीलाई, सम्झना बारम्बार छ मेरो तिम्रो साथीलाई के को पिर, जिउदै मर्ने यो अभागी देखेर ( सिन्दुर पोते हातमा चुरी, रंगिएर डोली चढी पल्टनेको धनको आशमा, आमा-बाबुले दियो मन्जुरी ) मेरो माया नक्कली होइन, सुन, मेरो माया नक्कली होइन सँगै हाँस्नु सँगै रुनु, त्यहिँ नै थियो मेरो माया विदेश जाने मायालु तिमीलाई, सम्झना बारम्बार छ मेरो तिम्रो साथीलाई के को पिर, जिउदै मर्ने यो अभागी देखेर जिउदै मर्ने यो अभागी देखेर जिउदै मर्ने यो दीपक देखेर

Watch Video

More by Deepak Thapa

Similar Songs (Nepali Pop/Soft Rock)

Trending Songs

Advertisement