किन यसरि - kina yasari Lyrics | Nepaly Lyrics

किन यसरि

kina yasari
17 Mar, 2026
9 views

Lyrics

किन यसरी बिना अर्थले माया मार्‍यौ व्यथाको दुनियाँमा किन मलाई एक्लै छाड्यौ मायाको अर्थलाई यसरी तौलीदियौ जहाँ म एक्लै रुमल्लीनु थियो किन यसरी बिना अर्थले माया मार्‍यौ ( चाहेको पाउन गाह्रो छ, पाएको गुमाउनु छ ) x 2 आँखाभरी,आसूँ लिई रोएर हत्केलाले भीत्ता समाउनु छ किन यसरी बिना अर्थले माया मार्‍यौ व्यथाको दुनियाँमा किन मलाई एक्लै छाड्यौ हृदय घृणाले दुख्छ, पीडाहरु भीत्र नै लुक्छ ) x 2 तोडेको मुटुलाई जोडेर, आफैले सम्हाल्नु पर्नेछ किन यसरी बिना अर्थले माया मार्‍यौ व्यथाको दुनियाँमा किन मलाई एक्लै छाड्यौ मायाको अर्थलाई यसरी तौलीदियौ जहाँ म एक्लै रुमल्लीनु थियो किन यसरी बिना अर्थले माया मार्‍यौ

Watch Video

More by pramod nirwan

Similar Songs (Nepali Pop/Soft Rock)

Trending Songs

Advertisement