सागर को गहिराई
Saagar ko gahirai
Lyrics
सागर को गहिराईमा,
डुबेझैँ मेरो माया
निलो निलो आकासले,
ढाकेझैँ मेरो माया
( मेरो माया ) x 4
( डुली हिड्छु भित्र जलाई
के पायौ तिमीले मलाई रुवाई ) x 2
डुली हिड्छु भित्र जलाई,
के पायौ र मलाई रुवाई
सागर को गहिराईमा,
डुबेझैँ मेरो माया
( किन छोड्यौ यी हात समाई,
के पायौ तिमीले मलाई गुमाई ) x 2
किन छोड्यौ यी हात समाई,
के पायौ र मलाई गुमाई
सागर को गहिराईमा,
डुबेझैँ मेरो माया
निलो निलो आकासले,
ढाकेझैँ मेरो माया
( मेरो माया ) x 4
सागर को गहिराईमा,
डुबेझैँ मेरो माया