माया क हो - Maya k ho Lyrics | Nepaly Lyrics
माया क हो

माया क हो

Maya k ho
24 Dec, 2025
8 views

Lyrics

( माया के हो, गुमाउनेलाई सोध पीडा के हो, तडपिनेलाई सोध ) x 2 थाकिसके नयन मेरा, रुदा रुदै आज कति हस्नु झुटो हाँसो, यो संसार माझ अर्थ केहि रहेन, सम्झनामा आज नशामा नै डुबी जान्छ, मेरो हरेक साँझ माया के हो, गुमाउनेलाई सोध कसलाई दोष दिउँ अब, म अभागी भए देखेका ति सबै सपना, अधुरो नै रहे (तिम्रो मेरो जीवन यात्रा, अधुरो नै रहयो माया भन्नु यस्तै रैछ, आज मनमै मरयो ) x 2

Watch Video

More by Kataav - The Escarpment

Similar Songs (Nepali Pop/Soft Rock)

Trending Songs

Advertisement