माया ले - Maya le Lyrics | Nepaly Lyrics
माया ले

माया ले

Maya le
08 Aug, 2026
3 views

Lyrics

मायाले बोलाउँदा, मायाले बोल्नु जति टाढा गए पनि, मलाई नै खोज्नु माया लाउन जानी सकेछु, मनभित्रदेखि नै म नि सधैं तिमीलाई रोज्छु, मेरो अन्तिम साससम्मै सारै राम्री छौ के तिमी, तिमीलाई के भनु तिम्रो दुःख हरु मेरो आयु सबै दिन्छु ( माया लाउन बल्ल सिक्दै छु, मनभित्रदेखि नै म नि सधैं तिमीलाई रोज्छु, मेरो अन्तिम सास सम्मै ) * 2 मायाको बारीमा एउटा फूल थियो, त्यो फूल तिमी थियौ टिप्न दिइनँ कल्लाई चोरी लान्थ्यो तिमीलाई, राखेँ मुटुमै रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा माया के हो बल्ल बुझ्दैछु, मनभित्रदेखि नै म नि सधैं तिमीलाई रोज्छु, मेरो अन्तिम सास सम्मै मेरो अन्तिम सास सम्मै

Watch Video

More by John Rai

Trending Songs

Advertisement