निहित - Nihita Lyrics | Nepaly Lyrics

Lyrics

रात कहिले कट्छ होला? भोलि कहिले हुन्छ नि? सुत्नै सकेको छैन म, कहिले तिम्लाई भेट्छु नि? थाहा छैन के चाहन्छौ, मान्छौ कि या मान्दैनौ? आँखामै हेर्न नसके नि, अन्तै हेरी लजाइदिनू छेउमै हुँदा नबोले नि, फर्की फर्की हेरिदिनू भन्देऊ न तिम्ले नि पर्खिन्थ्यौ पर्खेरै अनिदो हुन्थ्यौ पछ्याइदिन्छ यी नजरले तिम्लाई लाग्छ केही भन्न खोज्दै थियौ मलाई खोज्दै थेँ तिम्लाई, भन्देऊ न सोध्दै थेँ तिम्लाई, भन्देऊ न

Watch Video

More by John Rai

Similar Songs (Nepali Pop/Soft Rock)

Trending Songs

Advertisement