यो सम्झिने मन छ - Yo samjhane maan cha Lyrics | Nepaly Lyrics
यो सम्झिने मन छ

यो सम्झिने मन छ

Yo samjhane maan cha
17 Oct, 2026
2 views

Lyrics

( यो सम्झिने मन छ, म बिर्सुं कसोरि तिमी नै भनिदेउ, ए जाने निठुरी ) x 2 ( यी औंला तिनै हुन्, तिमीले चुमेका परेली यिनै हुन्, तिमीले पुछेका ) x 2 म सक्दिन आफ्नै, प्रतिबिम्ब छोप्न म सक्दिन छाती, फुटाएर जोड्न यो सम्झिने मन छ, म बिर्सुं कसोरि तिमी नै भनिदेउ, ए जाने निठुरी ( पखाले यी आँखा पनि, द्रृश्य उही छ जहाँ नै म हिंडे पनि, धरती उही छ ) x 2 न सक्छु म आकाश, चिथोरेर फेर्न न सक्छु म जुनको, उज्यालो नै छेक्न यो सम्झिने मन छ, म बिर्सुं कसोरि तिमी नै भनिदेउ, ए जाने निठुरी

Watch Video

More by Narayan Gopal

Similar Songs (Classical)

Trending Songs

Advertisement