कसरि म भुले - kasari ma bhule Lyrics | Nepaly Lyrics
कसरि म भुले

कसरि म भुले

kasari ma bhule
17 Oct, 2026
2 views

Lyrics

( कसरि म भुले, के मा म भुले ) x 2 ( तिम्रो ओठमा, तिम्रो मुस्कानमा ) x 2 आखामा कि भाकामा कसरि म भुले, के मा म भुले.. ( पानी भित्र डुबि बस्छ, चन्द्रमाको छाया ) x 2 सपना भित्र मन भुल्छ, मन भित्र माया तिर्मो रुपमा कि रंगमा, के मा म भुले कसरि म भुले, के मा म भुले ( गहिराहीमा सागर भुल्छ, सागरमा पानी ) x 2 तिमिलाइ खोजि बस्छ, आँखाका यी नानी तिम्रो साथले कि बातले, के मा म भुले ( कसरि म भुले, के मा म भुले ) x 2 ( तिम्रो ओठमा, तिम्रो मुस्कानमा, ) x 2 आखामा कि भाकामा कसरि म भुले, के मा म भुले

Watch Video

More by Narayan Gopal

Similar Songs (Classical)

Trending Songs

Advertisement