यति चोखो यति मिठो - Yati Chokho yati mitho Lyrics | Nepaly Lyrics
यति चोखो यति मिठो

यति चोखो यति मिठो

Yati Chokho yati mitho
17 Oct, 2026
2 views

Lyrics

( यति चोखो यति मिठो, दिउला तिम्लाई माया बिर्सनेछन साराले, पुराना प्रेमका कथा ) x 2 ( मेरो सारा जीवन, सबै तिमीलाई मिठा मिठा क्षणहरु, सबै तिमीलाई ) x 2 मेरो खुशी मेरो सुख, सबै-सबै तिमीलाई यति चोखो आ-हा, आ-हा , हो-हो ( आँखाभित्र बस्नु तिमी, छातीमा निदाउनु सपनीमा पनि मलाई, सुस्तरी चिहाउनु ) x 2 सधै-सधै तिमी मेरी, माया बनि आउनु-आउनु यति चोखो यति मिठो, दिउला तिम्लाई माया बिर्सनेछन साराले, पुराना प्रेमका कथा..

Watch Video

More by Narayan Gopal

Similar Songs (Classical)

Trending Songs

Advertisement