देउराली मा बतास चल्यो
Deurali ma batas chalyo
Lyrics
( देउरालीमा बतास चल्यो ) x2
( बतास चल्यो ) x 3
( देउरालीमा बतास चल्यो ) x2
( बतास चल्यो ) x 3
देउरालीमा बतास चल्यो
( बाँजको पात हल्लाउदै, छहरा लाई गिज्याउदै ) x 2
( उकालीको बादलु लाई, उडाउदै जिल्ल्यौदै ) x 2
गुराँस घारी पाखो खुल्यो,
( पाखो खुल्यो ) x 2
( देउरालीमा बतास चल्यो ) x2
( बतास चल्यो ) x 3
देउरालीमा बतास चल्यो
( सौन्दर्य र एकान्त को, दुई धारा देउरालीमा ) x 2
( सप्तरंगी सिमल फूलको, ओठ चुम्दै नौडालिमा ) x 2
भौतारिन्दै हुस्सु डुल्यो
( हुस्सु डुल्यो ) x 2
( देउरालीमा बतास चल्यो ) x2
( बतास चल्यो ) x 3
देउरालीमा बतास चल्यो
( घारी घारी जिस्की पस्दै, डाली डाली बस्दै बस्दै ) x 2
( कहिले काहीं थाके जस्तै, संगीत र सुगन्ध को ) x 2
सीको पाए मात्ते जस्तै, येतै कतै फूलमा भुल्यो
( फूलमा भुल्यो ) x 2
( देउरालीमा बतास चल्यो ) x2
( बतास चल्यो ) x 3
देउरालीमा बतास चल्यो