हजार सपन्हारुको - Hajar Sapanharuko Lyrics | Nepaly Lyrics
हजार सपनाहरूको

हजार सपनाहरूको

Hajar Sapana haruko
17 Oct, 2026
2 views

Lyrics

हजार सपनाहरूको, माया लागेर आउँछ बाँच्ने रहर जस्तो, फेरि भएर आउँछ हजार सपनाहरूको, माया लागेर आउँछ ( मैले बाँचेको परिवेश, सानो त्यति थिएन परदेशी जस्तो कोही, एक्लो पनि थिएन ) x 2 ( अल्झें कहीँ त के भो, बाटो भुलेको छैन ) x 2 भाँचिसकेको विश्वास, फेरि भएर आउँछ हजार सपनाहरूको, माया लागेर आउँछ ( मेरा ती स्वरहरुलाई, थुन्नु त्यति भएन सबले भुलेको जस्तो, भुल्नु पनि भएन ) x 2 ( खुशी नै हो कि क्या हो, मनमा भएर आउँछ ) x 2 छिनमा लहर अनेकौं, मनमा उठेर आउँछ हजार सपनाहरूको, माया लागेर आउँछ बाँच्ने रहर जस्तो, फेरि भएर आउँछ हजार सपनाहरूको, माया लागेर आउँछ

Watch Video

More by Bhakta Raj Aacharya

Similar Songs (Classical)

Trending Songs

Advertisement