सबै बेहोसी नशा पिएर - Sabai Behosi Nasha piyera Lyrics | Nepaly Lyrics
सबै बेहोसी नशा पिएर

सबै बेहोसी नशा पिएर

Sabai Behosi Nasha piyera
17 Oct, 2026
2 views

Lyrics

सबै बेहोसी नशा पिएर, बिना पिएरै बेहोस छु म अरु निर्दोषी माया भुलेर, ( बिना भुलेरै दोषी छु म ) x 2 सबै बेहोसी नशा पिएर, बिना पिएरै बेहोस छु म अरु निर्दोषी माया भुलेर ( बिना भुलेरै दोषी छु म ) x 2 सबै बेहोसी नशा पिएर.. ( सपना फुटेर आँशु बनेछ, त्यो आँशु फेरि व्यथा बनेछ ) x 2 आँशुका थोपा मोती बनेर, ( उदास मनको कथा भनेछ ) 2 सबै वेहोसी नसा पिएर.. ( सुनसान बगरमा आँधी चलेछ फैलेर आँधी चाहना बनेछ) x 2 नअँटेर माया अञ्जुली भरेर, ( ढलपल आँखा सागर खुलेछ ) x 2 सबै बेहोसी नशा पिएर, बिना पिएरै बेहोस छु म अरु निर्दोषी माया भुलेर, ( बिना भुलेरै दोषी छु म ) x 2 सबै बेहोसी नशा पिएर.....

Watch Video

More by Bhakta Raj Aacharya

Similar Songs (Classical)

Trending Songs

Advertisement