लजाएर
Lajayera
Lyrics
लजाएर,
एक्लै किन...
लजाएर,
एक्लै किन बसेकी, मायालु?
अब छाता छोड, एक्लै...
अब छाता छोड, एक्लै नओढ मायालु
काँपिएको हात समाई,
यादहरुको नयाँ घर बनाई
एकफेर बोली हेर न
मायालु, मायालु ..
अब त, बाँधिएको केश खोल
अब त, लजाएको नजर यता मोड
हाँ,
अब त, बाँधिएको केश खोल
अब त, लजाएको नजर यता मोड
अनि मनका कुरा, बिस्तारै पोख
लामो यात्रा, सँग-सँगै हिँड
काँपिएको हात समाई,
यादहरुको नयाँ घर बनाई,
एकफेर, बोली हेर न
मायालु, मायालु
यति किन हतासिन्छ्यौ?
आ,
यति किन आत्तिन्छ्यौ?
यति किन हतासिन्छ्यौ?
आ,
यति किन आत्तिन्छ्यौ?
अब धेरै नसताऊ,
मेरो जीवनमा खुसी बनी आऊ
काँपिएको हात समाई,
यादहरुको नयाँ घर बनाई,
एकफेर बोली हेर न
मायालु, मायालु.....
लजाएर, एक्लै किन...
लजाएर, एक्लै किन बसेकी, मायालु?