यस्तो पनि हुँदो रैछ - Yasto pani hudo raicha Lyrics | Nepaly Lyrics
यस्तो पनि हुँदो रैछ

यस्तो पनि हुँदो रैछ

Yasto pani hudo raicha
17 Oct, 2026
2 views

Lyrics

( यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कहिले-कहिले कसैलाई माया गर्नु, एउटा भुल गरें मैले यस्तो पनि हुँदो रैछ ) x 2 मेरो जस्तो माया दिने, तिमीलाई हजार होलान तिम्रा लागि मेरा जस्ता, हजार हजार मुटु रोलान जसलाई आफ्नो सम्झेको थिएँ, उही बिरानो भयो अहिले कसैलाई माया गर्नु, एउटा भुल गरें मैले यस्तो पनि हुँदो रैछ मेरो माया कुल्ची जाने, तिम्रो माया फलोस-फुलोस मेरो इच्छा मारी जाने, तिम्रो इच्छा सधैँ पुगोस् उदास आँखा मेरा पनि, सपना देख्थे पहिले-पहिले कसैलाई माया गर्नु, एउटा भुल गरें मैले यस्तो पनि हुँदो रैछ यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कहिले-कहिले कसैलाई माया गर्नु, एउटा भुल गरें मैले यस्तो पनि हुँदो रैछ

Watch Video

More by Phatteman Rajbhandari

Similar Songs (Classical)

Trending Songs

Advertisement