मर्न बरु गार्हो हुन्न - Marna baru garho hunna Lyrics | Nepaly Lyrics
मर्न बरु गार्हो हुन्न

मर्न बरु गार्हो हुन्न

Marna baru garho hunna
17 Oct, 2026
2 views

Lyrics

( मर्न बरु गाह्रो हुन्न ) x 2 ( तिम्रो माया मार्नै सकिन्न ) x 2 ( मर्न बरु गाह्रो हुन्न ) x 2 ( तिम्रो माया मार्नै सकिन्न ) x 2 ( बसन्त को हरियाली, फूल संगै ओइली जान्छ ) x 2 निलो भुइँको सेतो बादल, हावा संगै उडी जान्छ ( तर तिम्रो न्यानो माया ) x 2 अझैं पनि न्यानो नै छ ( तिम्रो माया मार्नै सकिन्न ) x 2 ( मर्न बरु गाह्रो हुन्न ) x 2 ( तिम्रो माया मार्नै सकिन्न ) x 2 ( धेरै लामो बाटो हामी, संगै-संगै हिँडी सक्यौँ ) x 2 टाढा-टाढा कता कता, हामी दुवै पुगी सक्यौँ ( तर अन्त्य यसको यहीँ ) x 2 भन्न अझै मनै भएन ( तिम्रो माया मार्नै सकिन्न ) x 2 ( मर्न बरु गाह्रो हुन्न ) x 2 ( तिम्रो माया मार्नै सकिन्न ) x 2

Watch Video

More by Phatteman Rajbhandari

Similar Songs (Classical)

Trending Songs

Advertisement