रहरै रहरमा - raharai raharma Lyrics | Nepaly Lyrics
रहरै रहरमा

रहरै रहरमा

raharai raharma
12 Mar, 1996
8 views

Lyrics

रहरैरहरमा जानी नजानी, सुरु भो मेरो प्रेम कहानी x 2 यात्रा अगाडि बढि नै रहयो, छोड्दै अनमोल प्रीत निशानी रहरैरहरमा जानी नजानी सुरु भो मेरो प्रेम कहानी भौँतारिएर यताउता, म शून्यतामा अल्झेको बेला x 2 आभास मीठो पाउन थालेँ, सुस्तरी मनमा कता-कता सुस्तरी मनमा कता-कता रहरैरहरमा जानी नजानी, सुरु भो मेरो प्रेम कहानी स्मृति भित्र उनकै नाम, सम्झना उनकै हर सासमा x 2 समर्पण गरेँ यो जिन्दगीनै, नवीन जीवनको आसमा नवीन जीवनको आसमा रहरैरहरमा जानी नजानी सुरु भो मेरो प्रेम कहानी x 2

Watch Video

More by Nabin K. Bhattarai

Similar Songs (Nepali Pop/Soft Rock)

Trending Songs

Advertisement