आँखामा तिमीलाई
ankhama timilai
Lyrics
आँखामा तिमीलाई, पाउँछु म धेरै-धेरै x 2
सपनीमा तिमीलाई, पाउँछु निन्द्रैभरि x 2
जलाई आफूलाई, देखाउन म सक्दिन x 2
माया तिमीलाई, गर्छु म धेरै-धेरै x 2
लिई तिमीलाई, हिँड्नेछु म सधैँ-सधैँ x 2
अँगालोमा तिमीलाई, राख्नेछु म सधैँ-सधैँ x 2
टुक्राई आफैलाई, जोड्न म सक्दिन x 2
माया तिमीलाई, गर्छु म धेरै-धेरै x 2
जलाई आफूलाई देखाउन म सक्दिन x 2
माया तिमीलाई गर्छु म धेरै-धेरै