मरिजाऊँ - Mari Jau Lyrics | Nepaly Lyrics

Lyrics

( कुरा सबै थाहै छ नि, तिमीलाई के भनूँ म? पागल छु म तिम्रै लागि, तिम्रो के नै छ र दोष? तिमी हाँसेको हेरिरहेँ, सधैँभरि यसरी नै तिम्रो आँखामा आँसु देखे, मरिजाऊँ सासै राेकी ) x 2 ( मरिजाऊँ, मरिजाऊँ ) x 2 तिमी नै हौ, तिमी नै हौ मनले रोजेको, तिमी नै हौ हाँसी खुसी सजाएका, सपना सबै बिलाइसकेछ माटोको महलसरि संसार मेरो, आँधीले बगाई लगिसकेछ तिम्रो जीवन सधैँभरि, यसरी नै फलिफुलिरहोस् तिम्रो आँखामा आँसु देखे, मरिजाऊँ सासै राेकी ( मरिजाऊँ, मरिजाऊँ ) x 2 तिमी नै हौ, तिमी नै हौ मनले रोजेको, तिमी नै हौ

Watch Video

More by Bikki Gurung

Similar Songs (Nepali Pop/Soft Rock)

Trending Songs

Advertisement