यो हावालाई - Yo hawalai Lyrics | Nepaly Lyrics
यो हावालाई

यो हावालाई

Yo hawalai
31 Jul, 2026
3 views

Lyrics

आफैँलाई सोधी हेर, नहेर है अरू कतै तिम्रो मनलाई थाहा छ है, मैले गर्छु माया कती सुम्पेर मेरो सबै, साथ मात्रै मागे थिए समय हेर आज कस्तो, छुट्टिएर टाढा भए अझै पनि प्रतीक्षामा, तिम्रो माया बसी राछु जहाँ थिए, तिम्रै आशमा भोली कतै संजोगले, भेट भए नचिने झैँ नगरि दिनु, माया ऐसै ( यो हावालाई, लैजान देउँ ) x 2 मेरो माया,तिम्रै तिर ( यो आँखालाई, निदाउन देउँ ) x 2 सपनीमा, माया तिम्रै अचम्मको, रहेछ यो, सम्बन्ध भन्ने नजिकिनु समय लाग्छ, टाढिनुलाई छिट्टै भाग्यमानै लेखिएको, छैन यदि भेट पाइदैन चाहे गर, जति पनि, कोसिस सम्हालेर राखेको छु, सम्झना सबै सजाएका, हामी दुईले, सँगै मिलेर एकोहोरो, माया मेरो, एउटै नै हो लक्ष्य तिमी नै हौ बाटो मेरो, तिमी नै गन्तव्य ( यो हावालाई, लैजान देउँ ) x 2 मेरो माया,तिम्रै तिर ( यो आँखालाई, निदाउन देउँ ) x 2 सपनीमा, माया तिम्रै

Watch Video

More by Bikki Gurung

Trending Songs

Advertisement