तिम्रो मन बद्लियेछ - timro maan badliyecha Lyrics | Nepaly Lyrics
तिम्रो मन बद्लियेछ

तिम्रो मन बद्लियेछ

timro maan badliyecha
15 Apr, 2003
Reason
3 views

Lyrics

केटा : ( तिम्रो मन बदलिएछ ) x 2 ( मलाई हेर्ने तिम्रो नजर ) x 2 ( बदलिएछ ) x 2 तिम्रो मन बदलिएछ ( हिजो हामी भेटथियौं, पहिले जहाँ अरुलाई नै तिमी भेटछौ रे ) x 2 कसैले सोधे, मेरो बारेमा ( झर्केर चिन्दिन भन्छौ रे ) x 2 ( तिम्रो मन बदलिएछ ) x 2 ( मलाई हेर्ने तिम्रो नजर ) x 2 ( बदलिएछ ) x 2 तिम्रो मन बदलिएछ केटि : ( तिमी गए देखी, मलाई के के भो, तिमीले सोच्न सकेनौ ) x 2 अरुकै कुरा सुनेर हिड्यौ, ( मलाई कहिले सोधेनौ ) x 2 ( तिम्रै मन बदलिएछ ) x 2 ( मलाई राम्रो सोच्ने मन ) x 2 ( मैलिएछ ) x 2 तिम्रै मन बदलिएछ

Watch Video

More by Yash Kumar

Similar Songs (Nepali Pop/Soft Rock)

Trending Songs

Advertisement