नचाहेको हैन
nachaheko haina
01 Jan, 2010
2 views
Lyrics
( नचाहेको होइन तिमीलाई
चाहन्थे जुनि-जुनि भरिलाई ) x 2
गर्नु त तिम्रो के वास्ता,
बुझेनौ तिमीले मेरो व्यथा
नचाहेको होइन तिमीलाई
चाहन्थे जुनि-जुनि भरिलाई
मेरी दिलकी रानी तिमीलाई,
फूल सरी सजाएको थिए
सारा संसार भरिमा मैले,
केवल तिमीलाई नै रोजेको थिए
गर्नु त तिम्रो के वास्ता,
बुझेनौ तिमीले मेरो व्यथा
नचाहेको होइन तिमीलाई,
चाहन्थे जुनि-जुनि भरिलाई
आँखा भरी आशु बोकेर म,
तिम्रै यादमा तड्पिरहेछु म
जिन्दगी यस्तै रहेछ मेरो,
जहिल्यै पनि, धोका पाइरहने
गर्नु त तिम्रो के वास्ता,
बुझेनौ तिमीले मेरो व्यथा
नचाहेको होइन तिमीलाई,
चाहन्थे जुनि-जुनि भरिलाई