म मरे पनि
Ma mare pani
21 Mar, 2025
2 views
Lyrics
बिर्सियौ होला, नसम्झिएकै बेस
सम्झनाको बोझ, मरेर के लानु?
हाँसो रितिए, आशुको के दोष
सपना सबै, एकछिनमै बिउझिए
म मरे पनि, तिमिलाई खुसी
दिन चाहन्छु, मरि जाउ कसम
मेरो भाग्यमा रहेनौ तिमि
खुसी नै छु म, तिम्रो खुशीमा
मेरा भावना, छरिए होलान
खरानि बनि, म जल्दा पनि,
पोलेन बरु, जति पोलेथ्यो
तिम्ले छोड्दा, म बल्दा पनि
म मरे पनि, तिमिलाई खुसी
दिन चाहन्छु, मरि जाउ कसम
मेरो भाग्यमा, रहेनौ तिमि
खुसी नै छु म, तिम्रो खुशीमा
मेरो भाग्यमा, रहेनौ तिमि
खुसी नै छु म, म मरे पनि
मेरा सम्बोधन, सुनिए होला
खुसी नै छु, म मरे पनि
तिमिलाई खुसी, दिन चाहन्छु
मरि जाउ कसम
मेरो भाग्यमा, रहेनौ तिमि
खुसी नै छु म,
तिम्रो खुशीमा