जादै छु टाढा - jadai chu tadha Lyrics | Nepaly Lyrics
जादै छु टाढा

जादै छु टाढा

jadai chu tadha
01 Jan, 2008
2 views

Lyrics

रुन्न भन्थेँ कहिले, तर आज हेर आसु खस्यो खुशी लाग्यो तिम्रो, संसार बस्यो सुने जब यो खबर, म धेरै बेर आतीएँ प्रश्न मन मा यो रह्यो, मैले के गर्ने जसो-तसो मनलाई, सम्झाइ बुझाउदै छु नाटक रहेछ सबै, आफ्नो चरित्र निभाउदै छु तेसैले, जाँदैछु टाढा, धेरै टाढा, याद बोकेर, अब आँउदिन, म कहिल्यै फर्केर दोष तिमीलाई मात्र, म कहिले पनि दिन चाहन्न तर एस्तो दिन आउला, मैले सोचिन तिमी नै छैनौ, मेरो जीवन को केही अर्थ छैन बरु सलाई कोरी, आगो लाईदेउन जसो-तसो मनलाई, सम्झाइ बुझाउदै छु नाटक रहेछ सबै, आफ्नो चरित्र निभाउदै छु तेसैले, जाँदैछु टाढा, धेरै टाढा, याद बोकेर, अब आँउदिन, म कहिल्यै फर्केर Don't wanna see you again never wanna meet again holding these tears back i'm going far baby you cheated me and badly treated me you won the game of lie and you just beat me tell me for my love went just in vein and i,m lonely to live my life with pain? जाँदैछु टाढा, धेरै टाढा, याद बोकेर, अब आँउदिन, म कहिल्यै फर्केर

Watch Video

More by Sugam Pokhrel

Similar Songs (Nepali Pop/Soft Rock)

Trending Songs

Advertisement