देउराली को चौतारी मा
deurali ko chautari ma
Lyrics
(देउरालीको चौतारीमा ) x 2, संगिनिले आँखा छोपेको
( आउँछ अझै झझल्को ) x 2
देउरालीको चौतारीमा, संगिनिले आँखा छोपेको
( आउँछ अझै झझल्को ) x 2
( लुकामारी खेलेको बनपाखामा , खेल्ने गर्थ्यौन सानैमा ) x 2
( एक अर्काको नाम लेखी ढुङ्गामा ) x 2
बगरमा हामी डुलेको, ( आउँछ अझै झझल्को ) x 2
( इन्द्रेणिले सजेको नौ-डांडामा, खेल्ने गर्थ्यौन साँझैमा ) x 2
( वादल पारीको मायाको सानो गाउँमा ) x 2
सँग संगै हामी डुलेको, ( आउँछ अझै झझल्को ) x 2
( देउरालीको चौतारीमा ) x 2, संगिनिले आँखा छोपेको
( आउँछ अझै झझल्को ) x 2
देउरालीको चौतारीमा, संगिनिले आँखा छोपेको
( आउँछ अझै झझल्को ) x 6