तस्बिर
Tasbir
07 Nov, 2019
8 views
Lyrics
ऊ त्यहाँ हेर, मेरो तस्बिरमा
फुल माला लगाई, भित्तामा टासेको छन -२
मन को आँखाले हेर सबको मन भित्र
मेरो माया लाई सम्हाली साचेको छन
रुदै आयको थे म सबलाई हसायर
हासेर जादै छु म सबलाई रुवायर
रुदै आयको थे म सबलाई हसायर
हासेर जादै छु म सबलाई रुवायर
ऊ त्यहाँ हेर
आज आँखामा हेर मेरो आमाको
मेरो मायालाई आँशुमा बगाकी छीन -२
मेरो लाश लाई हेर मेरो आफन्तको
दुई हात ले मलाई जालाउदै छन
रुदै आयको थे म सबलाई हसायर
हासेर जादै छु म सबलाई रुवायर
रुदै आयको थे म सबलाई हसायर
हासेर जादै छु म सबलाई रुवायर
ऊ त्यहाँ हेर मेरो तस्बिरमा
फुल माला लगाई भित्तामा टासेको छन
ऊ त्यहाँ हेर…