कन्या कुमारी - kanya kumari Lyrics | Nepaly Lyrics

कन्या कुमारी

kanya kumari
08 Aug, 2025
15 views

Lyrics

माया मेरी घुमाउला तिमिलाई Hongkong को बजारमा सररर मोटरमा Hongkong को बजारमा सररर मोटरमा तिमिलाई आफ्नो बनाई तिमिलाई आफ्नो बनाई मरीलानु के छ र जीवनमा बैस छदै सोचिहाल जोवन तिम्रो उर्ली जाला बैस छदै सोचिहाल जोवन तिम्रो उर्ली जाला बस्नू पर्ला कन्य कुमारी बस्नू पर्ला कन्य कुमारी कती रामी् शेर्पेनी य नानी पाल्पाली ठिटो संग माया पिरीम गासेर पाल्पाली ठिटो संग माया पिरीम गासेर जानेकी नजाने जानेकी नजाने मखमली सारी र मखमल कै चोलीमा घरमा कुरा गरीहाल बाऊ आमालाई सोधीहाल घरमा कुरा गरीहाल बाऊ आमालाई सोधीहाल लिन आऊला तिमीलाई डोलीमा लिन आऊला तिमीलाई डोलीमा माया मेरी घुमाउला तिमिलाई Hongkong को बजारमा सररर मोटरमा Hongkong को बजारमा सररर मोटरमा तिमिलाई आफ्नो बनाई बस्नू पर्ला कन्य कुमारी जानेकी नजाने लिन आऊला तिमीलाई डोलीमा बस्नू पर्ला कन्य कुमारी

Watch Video

More by kushal shrestha

Trending Songs

Advertisement