चुलेसी मा
chulesi ma
Lyrics
किन रोएउ भन तिमी मनको बलेशीमा
किन राखेउ चोखो मुटु तिखो चुलेसीमा
ला ला ला ला
ला ला ला ला
कस्तो चोट पर्यो भन, कस्तो मर्म पर्यो
तिम्रा निश्चल आँखा भित्र, कस्को ब्यथा सर्यो
किन बग्यौ आज तिमी, मनको कुलेसीमा
किन राख्यौ चोखो मुटु तिखो चुलसीमा
ला ला ला ला
ला ला ला ला
कति घुम्ती आफ्नै लाग्थ्यो, कति तिम्रै जस्तो
कति तृष्णा तिम्रै लाग्थ्यो, कति मेरै जस्तो
किन भाग्यौ टाढा टाढा, एक्लै बहोशीमा
किन राख्यौ चोखो मुटु तिखो चुलसीमा
ला ला ला ला
ला ला ला ला