मुस्कान - Mooskaan Lyrics | Nepaly Lyrics
मुस्कान

मुस्कान

Mooskaan
22 Apr, 2018
50 views

Lyrics

तिमीलाई थाहा छैन तिम्रो मुस्कान, त्याे मुस्कानले मलाई के गर्छ? तिम्रो मुस्कान, त्याे मुस्कानले तिमीलाई थाहा छैन हेर्दा, तिमीले हेर्दा मलाई के हुन्छ? के हुन्छ? तिमी आउँदा मुस्कुरौदै मलाई तिम्रो नाम, तिम्राे आवाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श मेरो हात, मेरो पाईला, सबैले तिमीलाई खाेज्छ तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु मात्र तिमी हासिदेऊ तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु मात्र तिमी हासिदेऊ तिमी आऊ फर्खेर, फर्खेर एता तिमीलाई, तिमीलाई नहेरी सकेन बसेर याहाँ तिमी नहुदा, मलाई गाह्राे, अफ्ठायाराे हन्छ त्यसैले अहिले नै आउ, मुस्कुराउ, सताउ मलाई तिम्रो नाम, तिम्राे आवाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श मेरो हात, मेरो पाईला, सबैले तिमीलाई खाेज्छ तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु मात्र तिमी हासिदेऊ तिमीलाई थाहाँ छैन, तर माया धेरै-धेरै गर्छु मात्र तिमी हासिदेऊ तिम्राे अन्तरिक्षमा लैजाउ न मलाई पनि तिम्राे छायाँमा बस्छु तिम्रै चन्द्रमा बनि आकाशै भरिने गरि माया तिमीलाई म गरैउला माया मात्र तिमी हासिदेऊ तिम्राे अन्तरिक्षमा लैजाउ न मलाई पनि तिम्राे छायाँमा बस्छु तिम्रै चन्द्रमा बनि आकाशै भरिने गरि माया तिमीलाई म गरैउला माया मात्र तिमी हासिदेऊ आकाशै भरिने गरि माया तिमीलाई म गरैउला माया मात्र तिमी हासिदेऊ

Watch Video

More by Sajjan Raj Vaidya

Trending Songs

Advertisement