फर्की हेरें
Farki heren
Lyrics
फर्की हेरे, मेरो जीवन तमासा, जस्तो
सम्झी हेरे, सपना तमाम अधुरै, अधुरो
अधुरै अधुरो
(डर लाग्छ मलाई त यहाँ, बिश्वासमा अड्ड्चिनु ) x 2
कर लाग्छ, आज मलाई मायालु, तिमीलाई बिर्सिनु
नियाली हेरे, सपना तमाम अधुरै, अधुरो
फर्की हेरे, मेरो जीवन तमाशा, जस्तो
सम्झी हेरे, बिपना तमाम अधुरै, अधुरो
अधुरै अधुरो
(रहर लाग्छ मलाई त आज, मौनतालाई अंगाल्नु ) x 2
कर लाग्छ आज,कर लाग्छ आज, मायालु, तिमीलाई बिर्सिनु
फर्की हेरे, मेरो जीवन तमाशा, जस्तो
सम्झी हेरे, बिपना तमाम अधुरै, अधुरो
अधुरै अधुरो