असारे महिनामा - asarai mahinama Lyrics | Nepaly Lyrics

असारे महिनामा

asarai mahinama
23 Mar, 1976
11 views

Lyrics

असारे महिनामा, पानी पर्यो रुझाउने एक्लो यो मेरो मन, कसरी बुझाउने? भन्थिन् है मैच्याङले रुँदै बरर नौ डाँडापारि छ कम्पनी सहर ( बिछोडको बेलैमा ) x 2 ( मनै बराल्ने, न्याहुलको बोली ) x2 ( यहीबेला मैच्याङ, के गर्दै होली? ) x2 पिँडीमा बसेर के-के कुरा गम्दी हो? कहिले हाँस्दी हो, कहिले रुँदी हो ( मलाई नै सम्झेर ) x 2 ( छङ-छङ बग्ने खहरे खोला ) x 2 ( अब त छोरा कुद्ने भो होला ) 2 दिनभरि खेल्दो हो, मलाई नै भुल्दो हो साँझ परेपछि, आमालाई सोध्दो हो ( खोइ बाबा? भनेर ) x 2 असारे महिनामा, पानी पर्यो रुझाउने एक्लो यो मेरो मन, कसरी बुझाउने? भन्थिन् है मैच्याङले, रुँदै बरर नौ डाँडापारि छ, कम्पनी सहर ( बिछोडको बेलैमा ) x 3

Watch Video

More by Chujen Dukpa

Similar Songs (Nepali Lok / Folk)

Trending Songs

Advertisement