सैयौं थुंगा - राष्ट्रिय गान - Saiyaun Thunga - National Anthem Lyrics | Nepaly Lyrics

सैयौं थुंगा - राष्ट्रिय गान

Saiyaun Thunga - National Anthem
03 Aug, 2007
8 views

Lyrics

सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-महाकाली। प्रकृतिका कोटि-कोटि सम्पदाको आँचल वीरहरूका रगतले स्वतन्त्र र अटल। ज्ञानभूमि, शान्तिभूमि, तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।।

More by Various Artists

Trending Songs

Advertisement