जीवन माया
Jiwan Maya
27 Jun, 2026
2 views
Lyrics
हाँसेरै बिताई जाउन
क्षणिकै हो यो जीवन
मरे सम्झना
तर बाँचे भेट होला
मै मरि गए तिमीलाई
छाडि दिउला सम्झना
हाँस्नलाई खुसी
अनि रुनलाई दुखः छदैछ
अतालिन्छौ,
के हुन्छ भोलि भनी
बतासिन्छौ,
आजकै यो दिनमा पनि
खै कसले लेखेको भाग्य,
मेटाउनै नसकिने गरी
लेखेको त भोग्नै पर्छ, तिमीले जाने या नजाने पनि
फुल झैँ नसजाउनु तिमी,
काँडालाई
माया छ भनी नसुम्पिदिनु
छाडेरै जाने
साटौला
माया पिरती
यो जीन्दगानी भरि
माया नै नभए
यो संसार खै के चल्थ्यो र?
हाँसेरै बिताई जाउन
क्षणिकै हो यो जीवन
मरे सम्झना तर बाँचे भेट होला
बाँचे भेट होला
...
बाँचे भेट होला
...
तर बाँचे भेट होला
..
मरे सम्झना, तर बाँचे भेट होला
..
मरे सम्झना, तर बाँचे भेट होला...