जेल पनि सहुँला Ft. बल बहादुर राजबंसी - Jail pani sahula Ft. Bal Bahadur Rajbansi Lyrics | Nepaly Lyrics
जेल पनि सहुँला Ft. बल बहादुर राजबंसी

जेल पनि सहुँला Ft. बल बहादुर राजबंसी

Jail pani sahula Ft. Bal Bahadur Rajbansi
19 Mar, 2020
2 views

Lyrics

केटा: जेल पनि सहुँला, नेल पनि सहुँला जेल पनि सहुँला, ए कान्छी, नेल पनि सहुँला तिमी हुन्छ मात्रै भन x 2 दुनियाँको, झेल पनि सहुँला ए कान्छी, झेल पनि सहुँला खेल पनि सहुँला नमिठो, खेल पनि सहुँला केटि: आगो नि सहुँला, पानी नि सहुँला आगो नि सहुँला, ए कान्छा, पानी नि सहुँला तिमी लान्छौ भने मलाई x 2 दुखै-दु:खको, खानि नी सहुँला दु:खको, खानि नी सहुँला खानि नी सहुँला दु:खको, खानि नी सहुँला केटि: अधुरै हुन्छु नि ओठको हाँसो तिम्रो साथ् बिना यो जिन्दगी पासो केटा: चुलिका चुलि मै माया दिउँला तिम्रा दु:ख पिडा सबै मै लिउँला पिर नगर मेरै भर पर नमान कत्ति डर केटि: हाँसो नि सहुला ए कान्छा आँशु नि सहुँला तिमी लान्छौ भने मलाई x 2 दुनियाँको, चासो नि सहुँला ए कान्छा, चासो नि सहुँला केटा: आंधी नि सहुँला, उर्लेको भेल पनि सहुँला तिमी जान्छु मात्रै भन x 2 दुनियाँको,खेल पनि सहुँला नमिठो, खेल पनि सहुँला केटि: चाहिदैन सुनको सिक्री, सुनैको बाला लाख हुन्छ तिमीले दिएको, फुलैको माला केटा: हामी यस्तो संसार, बनाउँला जहाँ माया नै माया सजाउँला त्यही संसारमा दुनियाँलाई, स्वर्ग के हो देखाउँला केटि: दिन पनि सहुँला ए कान्छा रिन पनि सहुँला तिमी लान्छु मात्रै भन x 2 जस्तो सुकै, छिन् पनि सहुँला ए कान्छा, रिन पनि सहुँला केटा: जाल पनि सहुँला, ए कान्छी गाल पनि सहुँला तिमी हुन्छ मात्रै भन x 2 परि आए काल, पनि सहुँला ए कान्छी, काल पनि सहुँला काल पनि सहुँला ए कान्छी, काल पनि सहुँला ....

Watch Video

More by Melina Rai

Trending Songs

Advertisement