मारयो नी मारयो - Maryo ni Maryo Lyrics | Nepaly Lyrics
मारयो नी मारयो

मारयो नी मारयो

Maryo ni Maryo
12 Mar, 2026
Cobweb
14 views

Lyrics

( मार्यो नि मार्यो नि, तिम्रो त्यो रूपले चञ्चल तिम्रो त्यो, गाजलु आँखाले मार्यो नि मार्यो नि, तिम्रो मुहारले जिउँदै मार्यो नि मलाई )x 2 तर्की तर्की जाने, तिम्रो त्यो चालले फर्की फर्की हेर्ने, तिम्रो त्यो बानीले मिठो मिठो त्यो, तिम्रो मुस्कानले सतायो नि मलाई तिमी भन्छौ भने, आकाशको तारा टिपेर चुल्ठोमा, लाई दिउँला हुन्छ भनी हेर, तिमीलाई यो मन सुम्पिदिउँला भो भो धेरै मलाई, सताउनु पर्दैन माया छँदा छँदै, रिसाउनु पर्दैन तर्की तर्की जाने, तिम्रो त्यो चालले फर्की फर्की हेर्ने, तिम्रो त्यो बानीले मिठो मिठो त्यो, तिम्रो मुस्कानले सतायो नि मलाई तिमी भन्छौ भने, आकाशको तारा टिपेर चुल्ठोमा, लाई दिउँला हुन्छ भनी हेर, तिमीलाई यो मन सुम्पि दिउँला मार्यो नि मार्यो नि, तिम्रो त्यो रूपले चञ्चल तिम्रो त्यो, गाजलु आँखाले मार्यो नि मार्यो नि, तिम्रो मुहारले जिउँदै मार्यो नि मलाई ---------- Pipe Vocal मार्यो नि मार्यो नि, तिम्रो त्यो रूपले चञ्चल तिम्रो त्यो, गाजलु आँखाले मार्यो नि मार्यो नि, तिम्रो मुहारले जिउँदै मार्यो नि मलाई

Watch Video

More by CobWeb

Trending Songs

Advertisement