माइली - Maili Lyrics | Nepaly Lyrics
माइली

माइली

Maili
05 Nov, 2021
13 views

Lyrics

टाढा टाढा मेरी मायालु, बाटो हेर्दै होलिन् फर्किन्छ कि भनी उनी, दिनहरू गन्दै होलिन् त्यही पिपलुको छायामा, हामी दुई रमेको सम्झिँदै मलाई मेरी माया, झ्यालैमा बसी टोलाउँदिहुन् मेरी माइली, मेरी माइली भावी कस्तो हाम्रो, टाढिनूपर्ने दैवको खेल भनी, मन बुझाउनूपर्ने समयको सीमा नाघेर, म आउँनेछु कर्मलाई ढाँटेर फेरि, डाँडा काट्नेछु फेरि पिपलुको छायामा, हामी दुई रमाउँला परदेशबाट फर्केर, हामी नयाँ संसार सजाउँला मेरी माइली, मेरी माइली

Watch Video

More by Ankita Pun

Trending Songs

Advertisement