फुलको आँखामा - fulko ankhama Lyrics | Nepaly Lyrics
फुलको आँखामा

फुलको आँखामा

fulko ankhama
01 Jan, 2004
13 views

Lyrics

( फूलको आखाँमा फूलै संन्सार, काँडाको आखाँमा काडैं संन्सार ) x 2 झुल्किन्छ है छायाँ बस्तु अनुसार,काँडाको आखाँमा काडैं संन्सार फूलको आखाँमा फूलै संन्सार, काँडाको आखाँमा काडैं संन्सार ( चित्त सुद्द होस् मेरो बोलि बुद्ध होस्, मेरो पैतलाले किरै नमरोस् ) x 2 राम्रो आखाँमा खुल्छ राम्रै संन्सार, काँडाको आखाँमा काडैं संन्सार फूलको आखाँमा फूलै संन्सार, काँडाको आखाँमा काडैं संन्सार ( टह-टह जुन देखुँ कालो रातैमा, जीवन संगीत सुनु म सुक्खा पातैमा ) x 2 संग्लो मनमा खुल्छ है संग्लई संन्सार, काँडाको आखाँमा काडैं संन्सार ( फूलको आखाँमा फूलै संन्सार, काँडाको आखाँमा काडैं संन्सार ) x 2 झुल्किन्छ है छायाँ बस्तु अनुसार,काँडाको आखाँमा काडैं संन्सार फूलको आखाँमा फूलै संन्सार, काँडाको आखाँमा काडैं संन्सार ( काँडाको आखाँमा काडैं संन्सार ) * 3

Watch Video

More by Ani Choying Drolma

Trending Songs

Advertisement