श्रीमान गम्भीर - Shriman Gambhir Lyrics | Nepaly Lyrics
श्रीमान गम्भीर

श्रीमान गम्भीर

Shriman Gambhir
15 Apr, 1962
2 views

Lyrics

श्रीमान् गम्भीर नेपाली, प्रचण्ड प्रतापी भूपति श्री पाँच सरकार महाराजाधिराजको, सदा रहोस् उन्नति राखुन् चिरायु ईशले, प्रजा फैलियोस पुकारौँ जय प्रेमले हामी नेपाली साराले वैरी सरु हराउन्, शान्त होउन् सबै विघ्न व्यथा, गाउन् सारा दुनियाँले, सहर्ष नाथको सुकीर्ति-कथा; राखौँ कमान,भारी-वीरताले, नेपालीमाथि सधैँ नाथको, श्री होस् ठुलो हामी गोर्खालीको

More by Chakrapani Chalise

Trending Songs

Advertisement