सयौँ थुँगा फूलका - रास्ट्रिय गान - Sayaun Thunga Phulka - National Anthem Of Nepal Lyrics | Nepaly Lyrics
सयौँ थुँगा फूलका - रास्ट्रिय गान

सयौँ थुँगा फूलका - रास्ट्रिय गान

Sayaun Thunga Phulka - National Anthem Of Nepal
03 Aug, 2007
2 views

Lyrics

सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-महाकाली। प्रकृतिका कोटि-कोटि, सम्पदाको आँचल वीरहरूका रगतले, स्वतन्त्र र अटल। ज्ञानभूमि, शान्तिभूमि, तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो, मातृभूमि नेपाल। बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।।

Watch Video

More by Byakul Maila

Trending Songs

Advertisement