Nepali Lyrics

मात्र मलाई

Matra Malai · Aryan Magar

Lyrics

मलाई हेरन, मात्र मलाई
म त डुबीसकेछु, तिमी भित्रै
म नी तिमलाई हेर्छु ल,यसरी सधैं
आन्धेरो छ जीवन, तिमी न हुनाले

निदाउने गर्छु, सम्झी तिमीलाई ( सम्झी तिमीलाई )
तिमी आउँछौ सपनीमा, ब्युझिनै चाहन्न ( ब्युझिनै चाहन्न)
जब नयन खोल्छु, पाउँछु तिमीनै ( पाउँछु तिमीनै)
सायदै आँखामै, तिमी भएर
खोइ के जादू हो यो, चड्यो यसरी
लत लाग्यो तिम्रो कस्तो, नसा भयो मलाई
मलाई हेरन, मात्र मलाई
म त डुबीसकेछु, तिमी भित्रै
म नी तिमलाई हेर्छु ल,यसरी सधैं
आन्धेरो छ जीवन, तिमी न हुनाले
मलाई हेरन
View the full page